होमनाथ न्यौपानेको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

 


काठमाडौँ । नेपाली गीति साहित्यमा आफ्नो अलग्गै पहिचान बनाएका गीतकार होमनाथ न्यौपानेको आधुनिक गीत "जहाँ जहाँ.." सार्वजनिक भएको छ।
बडा दसैँको अवसर पारेर सार्वजनिक भएको यस गीतमा शब्द होमनाथ न्यौपाने, सङ्गीत अजय तामाङ, स्वर अस्मिता अधिकारी र भूगोल आर. दाहालको रहेको छ। स्वच्छ प्रणय भावले ओतप्रोत भएको गीतको म्युजिक भिडियो पनि स्तरीय रहेको निर्माण पक्षको दाबी छ ।

Post a Comment

Previous Post Next Post