गजल सन्ध्याको २४६ औँ शृङ्खला

गजल सन्ध्याको २४६ औँ शृङ्खला

Education News

@edunewsnp

२०८० पुस १४ गते शनिवार ०१:५६

 पोखरा । गजल सन्ध्या, पोखराको २४६ औँ नियमित गजल वाचन शनिवार पोखरामा सम्पन्न भएको छ । सन्ध्याका सदस्य विष्णु सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष दीपक समीप, रुपिन्द्र प्रभावी, लघुकथा प्रतिष्ठानका अध्यक्ष लक्ष्मण...

 

पोखरा । गजल सन्ध्या,
पोखराको २४६ औँ नियमित गजल वाचन शनिवार पोखरामा सम्पन्न भएको छ ।

सन्ध्याका
सदस्य विष्णु सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष दीपक समीप,
रुपिन्द्र प्रभावी, लघुकथा प्रतिष्ठानका अध्यक्ष लक्ष्मण थापा, चलचित्रकर्मी डा.
सचिन घिमिरे, गजलकार लाल कार्की ‘अञ्जान’, कृष्ण सुवेदी, राम पौडेल ‘अम्मली’, कृष्ण बुढा, कमल
लाहुरेलगायतले गजल वाचन गरेका थिए ।

सन्ध्याका
सचिव त्रुपकले कार्यक्रमको सञ्चालन गरेका थिए । सन्ध्याले हरेक महिनाको दोस्रो शनिवार
गजल वाचन गर्दै आएको छ ।

प्रकाशित मिति २०८० पुस १४ गते शनिवार ०१:५६