होमनाथ न्यौपानेको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

होमनाथ न्यौपानेको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

Education News

@edunewsnp

२०८१ असोज १९ गते शनिवार ०४:२२

 काठमाडौँ । नेपाली गीति साहित्यमा आफ्नो अलग्गै पहिचान बनाएका गीतकार होमनाथ न्यौपानेको आधुनिक गीत "जहाँ जहाँ.." सार्वजनिक भएको छ।बडा दसैँको अवसर पारेर सार्वजनिक भएको यस गीतमा शब्द होमनाथ न्यौपाने, सङ्गीत अजय तामाङ, स्वर अस्मिता...

 

काठमाडौँ । नेपाली गीति साहित्यमा आफ्नो अलग्गै
पहिचान बनाएका गीतकार होमनाथ न्यौपानेको आधुनिक गीत “जहाँ जहाँ..”
सार्वजनिक भएको छ।
बडा दसैँको अवसर पारेर सार्वजनिक भएको यस
गीतमा शब्द होमनाथ न्यौपाने
, सङ्गीत अजय तामाङ, स्वर अस्मिता अधिकारी र भूगोल आर. दाहालको रहेको छ। स्वच्छ प्रणय
भावले ओतप्रोत भएको गीतको म्युजिक भिडियो पनि स्तरीय रहेको निर्माण पक्षको दाबी छ

प्रकाशित मिति २०८१ असोज १९ गते शनिवार ०४:२२