नेपाली लेखक सङ्घ, गण्डकीमा दीपक समीप

नेपाली लेखक सङ्घ, गण्डकीमा दीपक समीप

Education News

@edunewsnp

२०८२ मङ्सिर २८ गते शनिवार ०४:४५

 नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशको दोस्रो अधिवेशनले साहित्यकार दीपक समीप (लमजुङ) लाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । त्यसैगरी नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण थापा (कास्की), महिला उपाध्यक्षमा हिममाया पौडेल (कास्की),...

 

नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशको दोस्रो अधिवेशनले
साहित्यकार दीपक समीप (लमजुङ) लाई सर्वसम्मत
अध्यक्ष
चयन गरेको छ

त्यसैगरी नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण
थापा (कास्की), महिला उपाध्यक्षमा हिममाया
पौडेल (कास्की), महासचिवमा सञ्जीव पौडेल (कास्की) , सचिवमा
मोती च्वाईं (पर्वत ),
कोषाध्यक्षमा
चन्द्रावती वाग्ले (तनहुँ ), सदस्यहरुमा रमेशमोहन भट्टराई (कास्की), केशव अमगाइ (गोरखा),
अम्बिकाप्रसाद भट्टराई (तनहुँ) र मणि डुम्रे (नवलपुर) रहेका छन्

 नेपाली लेखक
सङ्घका निवर्तमान सचिव डा. गणेश शर्मा संयोजक र नेपाली लेखक
सङ्घका केन्द्रीय सदस्य अमृत
क्षेत्री सदस्य रहेको
निर्वाचन समितिले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति छनोट गरेको हो कार्यक्रममा
नेपाली लेखक
सङ्घ, गण्डकी
प्रदेशका नवनिर्वाचित अध्यक्ष दीपक समीपले सर्वसम्मत
रूपमा निर्वाचन
सम्पन्न गरे
कामा निर्वाचन
समितिलाई धन्यवाद ज्ञापन
गरेका थिए
समीपले विविध साहित्यिक
गतिविधिहरूमार्फत संस्थालाई क्रियाशील संस्थाको गरिमा अझै उच्च बनाउने प्रतिबद्धता व्यक्त गरे कार्यक्रममा
नेपाली लेखक सङ्घका निवर्तमान
के
न्द्रीय अध्यक्ष साहित्यकार तीर्थ श्रेष्ठ
, के
न्द्रीय सचिव मिलन
समीर
, गण्डकीका निवर्तमान
अध्यक्ष डा
. ईश्वरमणि
अधिकारी कास्कीका संस्थापक अध्यक्ष
लक्ष्मीशरण
अधिकारी र निर्वाचन समितिका संयोजक डा
.
गणेश शर्माले शुभकामना दिएका थिए ।

 

 

 

प्रकाशित मिति २०८२ मङ्सिर २८ गते शनिवार ०४:४५