गोविन्दराज विनोदीको ‘अलङ्कार इन्द्रेणी’ लाई लेखक कृति पुरस्कार र तारा पाखेलाई सम्मान

गोविन्दराज विनोदीको ‘अलङ्कार इन्द्रेणी’ लाई लेखक कृति पुरस्कार र तारा पाखेलाई सम्मान

Education News

@edunewsnp

२०८२ माघ ९ गते बिहिबार ०२:४४

 पोखरा । नेपाली लेखक सङ्घ, कास्कीले बर्सेनि प्रदान गर्ने गण्डकी प्रदेशस्तरीय ‘लेखक कृति पुरस्कार-२०८१’ कास्कीमा जन्मेर हाल गैँडाकोट नवलपुरमा बसोवास गर्ने साहित्यकार गोविन्दराज विनोदीको  काव्य  ‘अलङ्कार इन्द्रेणी’ लाई प्रदान गरिने भएको छ ।...

 

पोखरा । नेपाली
लेखक
सङ्घ,
कास्कीले
बर्सेनि
प्रदान
गर्ने
गण्डकी
प्रदेशस्तरीय
लेखक कृति
पुरस्कार२०८१
कास्कीमा
जन्मेर
हाल
गैँडाकोट
नवलपुरमा
बसोवास
गर्ने
साहित्यकार
गोविन्दराज
विनोदीको  काव्य  ‘अलङ्कार इन्द्रेणी
लाई
प्रदान
गरिने
भएको

उक्त अवसरमा
नेपाली,
भाषा,
साहित्य,
अभिव्यक्ति
स्वतन्त्रताका
लागि
लामो
समयदेखि
योगदान
दिँदै
आएका
व्यक्तित्व
साहित्यकार
तारा
पाखेलाई
सम्मान
गरिने
अध्यक्ष रीता अधिकारी ‘ऋतु’ ले बताइन् ।

साहित्यकार
तथा
समालोचक
डा.
लक्ष्मीशरण
अधिकारीकोको
संयोजकत्वमा
अर्का
साहित्यकार
तथा
समालोचक
डा.
विष्णुप्रसाद
शर्मा

डा.
गणेश
शर्मा
सदस्य
रहेको
पुरस्कार
छनोट
समितिमा
संस्थाका
अध्यक्ष
कवि
रीता
अधिकारी
ऋतु

सचिव
प्रान्जल
पदेन
सदस्य
रहेका
छन्
  जन्म अथवा
कर्मले
गण्डकी
प्रदेशका
लेखकहरूका
२०८१
सालमा
प्रकाशित
कृतिमध्येबाट
उक्त
कृतिलाई
सो
पुरस्कारका
निम्ति
छनोट
गरिएको  हो
उक्त
पुरस्कारको
नगद
राशि
२५
हजार
रुपियाँ

सम्मानपत्र
रहेको

नेपाली लेखक
सङ्घ
कास्कीको
हालै
बसेको
कार्यसमिति
बैठकले
पुरस्कार
छनोट
समितिद्वारा
सर्वसम्मत
रूपमा
गरिएको
निर्णयलाई
अनुमोदन
गर्दै
उक्त
कृतिलाई
पुरस्कार
दिने
निर्णय
गरेको
संस्थाका
सचिव
प्राञ्जलले
बताए

फुटकर
रचनादेखि
महाकाव्यसम्मको
सिर्जनागरी
नेपाली
साहित्यलाई
समृध्द
बनाउन
अहम्
भूमिका
निर्वाहा
गर्ने
आधुनिक
युगका
शास्त्रीय
तथा
सन्तकवि
गोविन्दराज
विनोदी
सिर्जना,
शैलीशिल्प,
भाव
तथा
विचारका
दृष्टिले
अब्बल
मानिन्छन्
 विधागत अनुशासन
पालना
गरी
छन्दोबद्ध
कविता
लेख्ने
विनोदीका
कवितामा
विचारात्मक
गहिराइ,
बहुलवादी
दृष्टिकोण,
उत्कृष्ट
भाषाशैलीका
साथमा
विचार,
संरचना

अभिव्यक्तीको
समग्र
सन्तुलन
पाइने

अलङ्कार इन्द्रेणी
एक
उत्कृष्ट
काव्य
भएकैले
पुरस्कृत
गरिएको
संयोजक
डा
लक्ष्मी
शरण
अधिकारीले
बताए
| 
मेरो
वर्तमानता
(
कवितासङ्ग्रह२०४७),
निर्ममनिर्मम
घडीहरू
(
गजलसङ्ग्रह२०५६),
आँखाका
नानी
(
वालकवितासङ्ग्रह२०५७),
अविश्रान्त
(
कवितासङ्ग्रह२०५९),
छन्दविनोद
(
२०६६), सृष्टिमाथिका
दृष्टि
(
समीक्षासङ्ग्रह२०६६),
हिमस्पर्श
(
काव्य२०६६),
शुपर्णखा
(
खण्डकाव्य२०६९),
नानीका
गीत
(
वालगितीसङ्ग्रह२०६९),
कैकेयी
(
महाकाव्य२०७४),
अशोकबाटिका
(
खण्डकाव्य२०७६),
तप्तचाँदनी
(
खण्डकाव्य२०७८)
लगायत
दर्जनौं
कृतिका
श्रष्टा
विनोदी
यसअघि
पनि
थुप्रै
पुरस्कार
तथा
सम्मानद्वारा
सम्मानित
भएका
छन्

संस्थाको
आफ्नै
संचालन
तथा
व्यवस्थापनद्वारा
वि.सं.
२०७६
सालदेखि
बर्सेनि
रू
२५,०००/-
नगदसहित
प्रदान
गरिंदै
आएको
लेखक
कृति
पुरस्कार
पहिलोपल्ट
दिव्यान्जली
उपन्यासका
लागि
सरोज
अर्याललाई
प्रदान
गरिएको
थियो
भने
त्यसपछि
क्रमशः
महाभारतमा
के

?
का लागि
डा
मतिप्रसाद
ढकाल
(
२०७७), अक्षर
अक्षरमा
देशका
लागि
दीपक
समीप
(
२०७८), मफलर
का
लागि
प्रदिप
रोदन
(
२०७९) पुरस्कृत
भैसकेका
छन्
!
२०८० मा
भने
सम्बोधिकाका
लागि
डा
ईश्वरमणि
अधिकारीलाई
प्रदान
गर्ने
निर्णय
गरिएको
उक्त
पुरस्कार
श्रष्टाले
ग्रहण
गर्न
अनिच्छा
प्रकट
गरेकोले
कसैलाई
पनि
प्रदान
गरिएन
भने
यसवर्षदेखि
फेरि
पुरस्कारले
निरन्तरता
प्राप्त
गरेको

|

त्यसैगरी
वार्षिक
रूपमा
गरिने
स्रष्टा
सम्मान
नेपाली
प्रजातान्त्रिक
आन्दोलनमा
विशिष्ट
योगदान
दिएका
साहित्यकार
एवं
समाजसेवी
तारा
पाखेलाई
सम्मान
गर्ने
निर्णय
गरिएको
छ।
पाँच
दशकदेखि
अनवरत
भाषा,
साहित्य,
राजनीति

समाजसेवामा
क्रियाशील
पाखे
पञ्चायतविरोधी
आन्दोलनका
एक
खम्बाका
रूपमा
रहेका
थिए।

 पुरस्कृत एवं
सम्मानित
व्यक्तित्वलाई
यही
माघ
२४
गते
शनिबार
 
दिउँसो

बजे,
दि
भिलेज
रेष्टुरेन्ट,
चिप्लेढुंगा
पोखराको
सभाहलमा
आयोजना
हुने
विशेष
कार्यक्रममा
सम्मान
तथा
पुरस्कृत
गरिने
संस्थाका
अध्यक्ष
रिता
अधिकारी
ऋतुले
बताइन्
|

प्रकाशित मिति २०८२ माघ ९ गते बिहिबार ०२:४४