कला/साहित्य

आकारले लघुकथा बन्छ भन्नु लेखकको भ्रम हो : श्रीओम रोदन (अन्तर्वार्ता)

गोरखापत्रको प्रधान सम्पादकबाट सेवानिवृत्त भएका श्रीओम श्रेष्ठ ‘रोदन’ लघुकथा समाजका अध्यक्ष हुन् । वि. सं. वि.सं. २०१९ कार्तिक ११ गते माता बेलकुमारी र पिता शिवप्रसाद श्रेष्ठका सुपुत्रका रूपमा झम्सीखेल, ललितपुरमा जन्मेका हुन् ।...