नयाँ शिक्षामन्त्रीमा रघुजी पन्त

नयाँ शिक्षामन्त्रीमा रघुजी पन्त

Education News

@edunewsnp

२०८२ बैशाख १० गते बुधबार ०१:१२

काठमाडौँ । नयाँ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् । नेकपा एमालेका नेता पन्त खरो स्वभावका नेता मानिन्छन् । सोमवार विद्या भट्टराईले राजिनामा दिएपछि रिक्त रहेको पदमा पन्तलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा...

काठमाडौँ । नयाँ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् । नेकपा एमालेका नेता पन्त खरो स्वभावका नेता मानिन्छन् ।

 सोमवार विद्या भट्टराईले राजिनामा दिएपछि रिक्त रहेको पदमा पन्तलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए । पन्तले बिहिवार पद तथा गोपनीयताको सपथ लिने बताइएको छ ।


प्रकाशित मिति २०८२ बैशाख १० गते बुधबार ०१:१२